माधव नेपाल र भारतीय राजदूतबीच भेटवार्ता

लोकपथ
21
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

शुक्रबार अध्यक्ष नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक विषयबारे कुराकानी भएको अध्यक्ष नेपालले जनकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?