रुसी सेनामा कार्यरत नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा (भिडियोसहित)

लोकपथ
511
Shares

काठमाडौं । रुसी सेनामा कार्यरत एक नेपाली युवालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । बर्दियाका विवेक खत्रीलाई युक्रेनी सेनाको नियन्त्रणमा लिएको हो ।

युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले एउटा भिडिओ शेयर गर्दै यसको पुष्टि गरेका छन् । गरास्चेन्कोले ट्वीटरमा शेयर गरेको भिडिओमा विवेकलाई केही प्रश्न सोधिएको छ । विवेकले आफू पैसा कमाउनका लागि रसियन सेनामा भर्ती भएको बताएका छन् ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?