असन क्षेत्रमा मजदुरी गर्दै आएका दुई भरियाको मृत्यु

लोकपथ
203
Shares

काठमाडौं। काठमाडौंको असन क्षेत्रमा मजदुरी गर्दै आएका दुई भरियाको मृत्यु भएको छ।

मसान गल्ली र असन क्षेत्रमा ती दुई मजदुरलाई सिकिस्त अवस्थामा भेटेर महानगरीय प्रहरी वृत्त जनसेवाले अस्पताल पुर्याइएको र उनीहरुको उपचारका क्रममा मृत्यु भएको जनसेवा वृत्त प्रमुख भेषराज रिजालले जानकारी दिए ।

मृत्यु हुनेमा दोलखाको कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?