दशैँका लागि अग्रिम टिकट बुकिङ खुला (फोटोफिचर)

लोकपथ
84
Shares

काठमाडौं । हरेक वर्ष दशैँ, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । दशैँको लागि अग्रिम बुकिङ आजदेखि खुला गरिएको छ । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको छ ।

गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो । आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन समेत दिएका छन् ।

बुकिङ खुला भएसँगै काठमाडौंको नयाँबसपार्कमा मानिसहरुको बाक्लो भिड लागेको छ ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?