भद्रकालीमा सेनाको ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

लोकपथ
7
Shares

काठमाडौं । काठमाडौंको भद्रकालिमा नेपाली सेनाको ट्रकको ठक्करबाट स्कुटर चालक एक महिलाको मृत्यु भएको छ ।

बिहीबार साँझ भद्रकाली जनिकै सभागृहमोडमा आर्मीका चालक हुद्धा महोमद नुरेनले चलाएको ट्रकले स्कुटर चालक महिलालाई ठक्कर दिएको थियो । ३–०१–००१ ग ३६०५ नम्बरको ठक्कर दिँदा स्कुटर चालक ३२ वर्षीया आकृती शर्माको मृत्यु भएको हो ।

बा ग्र ०२–०१८ प ९२७७ नम्बरको स्कुटरमा सवार आकृतीको ट्रमा सेन्टरमा उपचारको क्रममा आज मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?