काठमाडौं । बिहीवार सुन तोलामा २ सयले गिरावट आएको छ । सो सँगै आज सुन तोलामा ६२ हजार ४ सयमा कारोबार भइरहेको छ ।
बुधवार सुनको मूल्य तोलामा ६२ हजार १ सयमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदी तोलामा ७ सय ७५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया