१०० किलो सुन तस्करी प्रकरण : व्यापारी रोहन अडुकिया विमानस्थलबाट पक्राउ

लोकपथ
420
Shares

काठमाडौं । व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । करिब १०० किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा भारतबाट फर्किने क्रममा उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

पक्राउ गरेर उनलाई राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?