निजी विद्यालय सञ्चालकहरुद्वारा आन्दोलन फिर्ता, आइतबारबाट विद्यालय खुल्ने

लोकपथ
518
Shares

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले गर्दै आएको सबै आन्दोलनको कार्यक्रमहरु स्थगित गरेका छन् ।

संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले निजी विद्यालयहरुलाई बाइबास गरेको भन्दै आन्दोलित निजी विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेको हो ।

हिसान, एन प्याब्सन र प्याब्सनले केही दिनदेखि आन्दोलनमा उत्रिएको थिए । आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय बन्द नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?