काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पत्रकार सम्मेलन हाल केन्द्रीय कार्यालयमा जारी रहेको छ ।
पत्रकार सम्मेलनलाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्बोधन गरिरहेको बेलामा बिजुली गएको हो । बिजुली एक पटकमात्रै नभई पटकपटक गएकाे हो ।
बिजुली गएपछि घिसिङले सिस्टममा खराबी आएकाे प्रतिक्रिया पनि दिएका थिए । हाल पत्रकार सम्मेलन जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया