मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु

लोकपथ
245
Shares

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु भएको छ ।

केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक शुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि आवश्यक निर्णयको लागि बैठक बसेको हो ।

प्रचण्डको पत्नी सीता दाहालको पार्थिव शरिर माओवादी केन्दीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?