‘मलाई लामो समय प्रधानमन्त्री बन्छु भन्ने लागेको छैन’

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफूले यसअघि भन्दा अहिले देश र जनताको नाममा काम गर्ने बताएका छन् ।

यसअघि आफू दुुईदुुईपटक प्रधानमन्त्री हुँदा बाँकी रहेको कामहरु अब थोरै समय प्रधानमन्त्री रहने भए पनि काम गर्ने बताए ।

‘मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने छैन । जतिदिन प्रधानमन्त्री बन्छु देश र जनताले महसुुस गर्नेगरी काम गर्छुु ।’ उनले भने ।

त्यस्तै मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नका लागि ल्याइएको अध्यादेश अन्तिम समयमा पास गर्न लाग्नुुले काम गर्ने शैलीमाथि प्रश्न उठेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?