काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा प्रष्टीकरण दिँदै छन् ।
प्रधानमन्त्री दाहाल उनको पछिल्लो अभिव्यक्तिका कारण विवादित बनेसँगै एमाले, रास्वपा लगायतका दलले संसद अवरुद्ध गर्दै आएका थिए । उक्त गतिरोध अन्त्यका लागि दाहालले सदनमा गएर जवाफ दिँदै छन् ।
हेर्नुहोस् लाइभ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया