बालकृष्ण खाँणलाई अदालत लगियो

लोकपथ
56
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई अदालत लगिएको छ ।

आज बिहान आफ्नै निवास चाबह्विलबाट पक्राउ परेका उनलाई सोधपुछका लागि टेकुस्थित जिल्ला प्रहरी परिससर काठमाडौं लगिएको थियो ।

अनुसन्धानका लागि म्याद थप गर्न उनलाई अदालत लगिएको हो ।

आजै उनको स्वकीय सचिव नरेन्द्र केसीलाई समेत पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?