सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरु

लोकपथ
0
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवासमा बैठक शुरु भएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?