सेनाले ४५०० जनशक्ति माग्यो

लोकपथ
0
Shares

नेपाली सेनाले सैन्य पदमा दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी कुल ४५०० जनाशक्ति माग गरेको हो ।
इच्छुक उम्मेदवारले जेठ ७ गतेदेखि विभिन्न २८ भर्ना केन्द्रमा आवेशन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?