काठमाडौं । जोमसोमबाट पोखरा आउँदै गरेको यात्रुबाहाक बस दुर्घटनामा परेको छ । ना७ख ७४४० नम्बरको बस थासाङ गाउँपालिका-३ स्थित कालीगण्डकी नदीमा खस्दा १७ जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बस सडकबाट करिब ४५ मिटर तल खसेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया