काठमाडौं । फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट)को पहिलो खेप काठमाडौं आइपुगेको छ । पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
बाइभ्यालेन्ट खोपले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्छ । काठमाडौं आइपुगेको खोपलाई हाल टुेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया