काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत किर्तीपुर नगरपालिका वडा नं। ६ चोभार स्थित ‘हेल्पलेस चिल्ड्रेन होम’ आश्रमलाई सहयोग गरेको छ ।
आश्रममा रहेका ३८ जना बालबालिको लागि सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकोले बैंकले कार्पेट र खाद्यपदार्थ सहयोग गरेको हो ।
बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले हेल्पलेस चिल्ड्रेन होमका उपाध्यक्ष सुनिता साम्सोहाङ्गलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया