काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार एवं सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
शर्माले मंगलबार शपथग्रहण र कार्यभार ग्रहण गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया