काठमाडौं । नेपाल टेलिकमले सेवामा आएको समस्याप्रति माफी मागेको छ । हिजो मंगलबार दिउँसो १२ बजेदेखि नेट्वर्कमा समस्या आएको थियो ।
टेलिकमले आज एक सूचना जारी गर्दै प्राविधिक समस्याका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया