नागरिक उड्डयन प्राधिकरणद्वारा दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि

लोकपथ
91
Shares
kf]v/f, ! df3M p2f/df vl6Psf ;’/IffsdL{ kf]v/fsf] ;]tL gbLsf] vf]Frdf cfOtaf/ b’3{6gf ePsf] otL Po/nfOG;sf] ljdfgdf /x]sf ofq’sf] p2f/df vl6Psf ;’/IffsdL{ . otL Po/nfOG;sf] P6Lcf/–&@ ljdfg sf7df8f}Faf6 cfh laxfg !)M## ah] kf]v/f p8]sf] lyof] . tl:a/M wgaxfb’/ u’?ª÷/f;;

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको विमान दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै १० जना महिला, १८ जना पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो । हाल उद्धार कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?