यति एयरलाइन्स विमान दुर्घटना : यी थिए सवार ६८ यात्रु (नामावलीसहित)

लोकपथ
686
Shares

काठमाडाैं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको हो ।

हाल विमानमा लागेको आगो निभाउने र उद्धार कार्य जारी रहेको छ । यसैबीच विमानमा सवार यात्रुहरुको नामावली पनि बाहिरिएको छ ।

हेर्नुहोस् विमानमा सवार यात्रुहरुको नामावली : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?