पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

लोकपथ
210
Shares

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

विमान पोखरा रंगशाला आसपासमा दुर्घटना भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले लोकपथलाई जानकारी दिए ।

दुर्घटनाको सूचना आएपछि उद्धारका लागि प्रहरीलाई खबर भइसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?