काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसैगरी आजै सत्ता साझेदार दलहरुको बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तारका विषयमा छलफलका लागि बैठक बस्न लागेको हो । बैठक ३ बजेका लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया