काठमाडौं । नेपाल किसान मजदुर पार्टी (नेमकिपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।
आज प्रतिनिधिसभा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए ।
उनले सरकारलाई विभिन्न विषयहरुमा ध्यानाकर्षण समेत गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया