काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताका लागि जस्तोसुकै निर्णयहरु लिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
‘राष्ट्रका सवालमा हामी जस्तो सुकै निर्णय लिनेछाैँ ।’ उनले भने ।
त्यसैगरी उनले अहिलेको सरकारको मुख्य उदेश्य लोकतन्त्रको रक्षा गर्नु रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया