काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पदको र रिक्त १ संसदको विषयमा छलफल भएको थियो ।
साथै सोही भेटमा कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरि पूर्वाधार निर्माण गर्ने विषय र राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयक सम्बन्धि छलफल भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया