काठमाडौँ – सङ्घीय संसद्का विभिन्न समितिहरुमा विचाराधीन विधेयकको दफावार छलफलको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
छलफलका लागि अघिल्लो अधिवेशनले नै विधेयक समितिहरुमा पठाए पनि ती समितिले दफावार छलफलको प्रक्रिया अगाडि बढाएका छैनन् ।
प्रतिनिधिसभाको अर्थ समितिमा सबैभन्दा बढी चार वटा विद्येयक विचाराधीन छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया