सकियो छठ (भिडियोमा हेर्नुहोस् )

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यो वर्षको छठ पर्व सकिएको छ ।

तराई मधेशको विशेषत मिथिला क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुले  धुमधामका साथ मनाउने  छठ पर्व अहिले पहाडी भेगमा पनि धुमधामले मनाईन्छ ।

 देशका मुख्य नदी ताल तलैया र जलायसहरु बेहुली झैँ सिंगारिएको थियो । 

छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर रातभर जाग्राम बसेका थिए । 

यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?