श्रीमतीको हत्या, श्रीमान फरार

गुल्मी– आज घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको छ ।
मदाने गाउँपालिका–६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया श्रीमती सीता नेपालीलाई कुटपिट पछि हत्या गरेर फरार भएको प्रहरी उपरीक्षक दप्पककुमार बस्नेतले जानकारी दिए ।
 
हत्या गरी फरार भएका दुर्गाको खोजीकार्य भइरहेको छ । प्रहरी उपरीक्षक बस्नेतसहितको टोली घटनास्थलतर्फ गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?