काठमाडौं । नेपाल जियोम्याटिक्स इन्जिनियरिङ सोसाइटीको अध्यक्षमा अरुण भण्डारी निर्वाचित भएका छन् ।
सहकारी विभागमा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्दी भानु भक्त भट्टलाई १ मतले पारजित गर्दै भण्डारीले अध्यक्षमा आफ्नो स्थान पक्का गरेका हुन् ।
उनले कूल १ सय ३१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी भानु भक्त भट्टले १ सय ३० मत प्राप्त गरे ।

उपाध्यक्षमा रविन कार्की, सचिबमा सुनिल बोगटी, सहसचिबमा ठाकुर लामिछाने र कोषाध्यक्षमा बिनिता शाही निर्वाचित भएका छन् । त्यस्तै समितिमा ८ जना सदस्यहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया