कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ बजे बस्दै

लोकपथ
35
Shares

काठमाडौं । आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आज सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने कार्यतालिका रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?