आईजीपी नियुक्ति प्रकरण : जवाफी बहस सकियो, आजै फैसला आउनसक्ने

लोकपथ
63
Shares

काठमाडौं । प्रहरी प्रमुख (आईजीपी) नियुक्ति विरुद्ध परेको रिटमा बहसहरु सकिएको छ ।

आज रिट निवदेकका तर्फबाट जवाफी बहस सकिएको हो ।

आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआइजी विश्वराज पोखरेल पक्षका वकिलको जवाफी बहस सकिएसँगै फैसला आजै आउनसक्ने बताइएको छ ।

आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानूनी भएको दाबी गर्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।

सरकारले पहिलो नम्बरमा रहेका पोखरेललाई पन्छाउँदै तेस्रो वरियतामा रहेका सिंहलाई गत वैशाख १८ गते प्रहरी प्रमुखमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?