काठमाडौं । सरकारको बेरुजु १ खर्ब १५ अर्ब रुपैयाँले बढेको छ । गत अघिल्लो वर्षको तुलनामा यो वर्ष बेरुजु डेढ खर्बले महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयले आज सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनअनुसार यो वर्ष बेरुजु बढेर कुल ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बेरुजु थियो ।
हेर्नुहोस् महालेखाको प्रतिवेदनको सारांश :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया