सुर्खेत । सुर्खेतमा बर्डफ्लु देखा परेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ३ स्थित कृषक टेकराज आचार्यको कुखुरा फर्ममा बर्डफ्लु देखिएको प्रदेश पशुपंक्षी निर्देशनालयले जनाएको छ ।
बर्डफ्लु देखिएपछि ती पंक्षीहरु तत्काल नस्ट गरिएको छ । बर्डफ्लु देखिएपछि कुखुरा फर्म आसपासका क्षेत्रमा स्यानिटाइज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया