काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र अनलाइनमार्फत आवेदन गर्दा त्रुटी भएको भए त्यसलाई सच्याउन आग्रह गरेको छ ।
विभागले अनलाइन आवेदन प्रणालीमा सवारी चालक अनुमति पत्रको लागि आवेदन गर्दा त्रुटी भएको भए आफूले आवेदन गर्न चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गइ त्रुटीपूर्ण विवरण हटाउन लगाई पुन: विवरण भर्न आग्रह गरेको हो ।
विभागले सूचना गर्दै आवेदनाकर्ताले फरक फरक मोबाइल नम्बर प्रयोग गरी एकभन्दा बढी प्रोफाइल बनाई आवेदन फारम भरेको देखिन आएको भन्दै आफ्नो कुनै त्रुटी भए सच्याउन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया