काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने भएको छ ।
यस्तै निर्मलाको हत्यारालाई पक्राउ गरी कारवाही गर्न दबाब दिँदै आन्दोलन गर्ने क्रममा प्रहरीको गोलीले मारिएका सन्नी खुनाको परिवारलाई पनि सरकारले १० लाख दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया