काठमाडौं– राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ । घरको उचाई कम हुँदा शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले नयाँ मापदण्ड लागू गरेको हो ।
यससँगै ४५ फिट अर्थात ५ तले घर बनाउन पाइने पुरानो मापदण्ड खारेज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया