काठमाडौं । चोभार क्षेत्रमा सुख्खा बन्दरगाह निमार्ण कार्य तत्काल बन्द गर्न माग गरिएको छ ।
चोभार संरक्षण समितिले एक विज्ञप्ति प्रकाशित गरी यो माग गरेको हो ।
विगत ३५ वर्षसम्म हिमाल सिमेन्ट कम्पनिको प्रदुषणबाट निसासिदै आएको चोभार क्षेत्रको बासिन्दा हाल केही वर्षदेखि स्वच्छ शास फेर्न पाएका थिए । तर, फेरी चोभार क्षेत्रमा सुख्खा बन्दरगाह निमार्ण कार्यबाट प्रदुषण फलिएको हो ।
संयोजक पन्चलाल महर्जनको नेतृत्वमा गठित सो चोभार सक्षण समितिले विश्व स्वास्थ्य संगठनले तोकेमा मापदण्ड भित्र कारखाना सञ्चालन गर्नुपर्ने माग समेत गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया