काठमाडौं । बाल संरक्षण धरोहर नेपाल ग्रिनल्यान्डलाई खाध्यान्न तथा नगद हस्तानतरण गरिएको छ ।

लायन्स क्लब अफ जोन अन्तरगत लायन्स क्लब अफ काठमाडौं, परोपकार, नुवाकोट भैरवी, रसुवाले सुंयुक्तरूपमा रुपमा बालबलिकालाई खाध्यान्न र नगद हस्तानतरण गरेका हुन् ।
कार्यक्रममा रोमि राज्यलक्ष्मि , समाजसेवी सरोज के सी तथा अन्य लायन्स क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो।

यस संस्थामा देश भरमा रहेका असहाय र दलित गरी २६ भन्दाबढि बालबालिका बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया