काठमाडौं ।काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले झण्डै तेब्बरको मतान्तर बनाएकी छन् । उनले एकीकृत समाजवादी पार्टीका उम्मेदवार रामेश्वर श्रेष्ठले भन्दा झण्डै तेब्बर मत पाएकी हुन् ।
बिहीबार राति १० बजे जानकारी गराइएको आधिकारिक विवरण अनुसार सुनिताले २३ हजार २ सय ९२ मत पाउँदा श्रेष्ठले मात्र ८ हजार २ सय ७३ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया