चितवन । भरतपुर महानगरमा हालसम्म सबैभन्दा बढी मत गठबन्धन (नेपाली कांग्रेस) बाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीको आएको छ ।
हालसम्म उनले १७ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् । त्यसो त उनलाई एमाले राप्रपा गठबन्धनकी उम्मेदवार मिहला गुरुङले ९ हजार ९ सय ६१ मत मात्रै प्राप्त गरेकी छिन् ।
त्यसैगरी मेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी रेणु दाहालले १५ हजार ५ सय ५१ मत ल्याएर अग्रता कायम गरेकी छिन् ।
त्यसो त उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ३ सय ८७ मत प्राप्त गरेका छन् । भने गठबन्धन्धनसँग असन्तुष्ट रहेका जगन्नाथ पौडेलले ६ हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया