काठमाडाैं । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन् ।डगौराले ९ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार रावल ६ हजार ६ सय ४२ मतमा राेकीए ।
उपमेयरमा भने माओवादी केन्द्रका खडक शाह निर्वाचित भएका छन् । शाहले नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विकलाई १ सय ५३ मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रका शाहले ७ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया