काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले दुई किलो बहुमुल्य रुबी धातुसहित आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरका दिपक सिजापति रहेकाछन् ।
उनले १६ करोड रुपैयाँमा चिनियाँ नागरिकलाई रुबी धातु विक्री गर्न लागेका स्रोतले जनाएको छ ।
प्रहरीले काठमाडौंमा सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर थप विवरण सार्वजनिक गर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया