प्रधानसेनापति क्षत्रीलाई अमेरिकी सेनाको ‘डिग्री अफ कमाण्डर’ उपाधी

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग इन्डो प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर रथी ब्रयान फेण्टोनले आज शिष्टाचार भेट गरेका छन् । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, भेट सैनिक मुख्यालय भद्रकालीमा भएको थियो । 

सो अवसरमा कमाण्डर रथी फेन्टोनले अमेरिकन आर्मीको तर्फबाट सेनापति क्षत्रीलाई  ‘द लेगिएन अफ मेरिट’ उपाधी प्रदान गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?