जलेश्वर नगरपालिकामा जसपाको अग्रता

लोकपथ
35
Shares

महोत्तरी । जलेश्वर नगरपालिकाको प्रारम्भिक मतगणनामा जसपाले अग्रता लिएको छ ।

१८० मतगणना गर्दा जसपाका उम्मेदवार सुरेश साह सोनारले १०३ मत ल्याएका छन्।

लोसपाका रामसंकर मिश्रले १७, माओवादी केन्द्रका कौशलेन्द्र शर्माले ११ मत, नेपाली कांग्रेसका शम्भुनारायण पाठकले ६ मत र एमालेका रामआधार कापरले २० मत ल्याएको निर्वाचन कार्यालय जलेश्वरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?