धनगढीमा गठबन्धनलाई स्वतन्त्रका उम्मेदवारको सुरुवाती टक्कर

लोकपथ
700
Shares

कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिकामा जारी मतगणनामा स्वतन्त्र उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका छन् ।

प्राप्त जानकारी अनुसार १०० मत गणना गर्दा स्वतन्त्रबाट उम्मेदवार बनेका गोपाल हमालले ५५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार नृप वडले २२ मत मात्रै प्राप्त गरेका छन् ।

त्यसैगरी एमालेका उम्मेदवारले भने जम्मा २ मत प्राप्त गरेका छन् । भने २१ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?