यस्तो छ बाढीमा डुबिरहेका भक्तपुर र बनेपा शहरको अवस्था (तस्वीरहरु)

भक्तपुर : रातभरको बर्षाका कारण अाएको बाढीले डुबाएका काठमाडाैं उपत्यकाको भक्तपुर र काभ्रेको बनेपा शहरमा नेपाली सेना र नेपाल प्रहरीले उद्दार जारी राखेको छ । 

भक्तपुरमा माटोको ढिस्कोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरूले झण्डै ३ सय जनाको उद्दार गरिसकेका छन् । 

यस्तो छ डुबानग्रस्त क्षेत्रको तस्बीर : 
तस्बीर स्रोत : राष्ट्रिय समाचार समिति (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?