काठमाडौँमा गोली चल्यो !

काठमाडौँको बौद्धनजिक जम्भुडाँडामा अपराध महाशाखाको टोलीले गोली चलाउँदा एक जना घाईते भएका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?