काठमाडाैं : सिनामंगलमा ना १ ज ४२५० नम्बरको जीपले ठक्कर दिँदा पैदयात्रु गोमा भुजेलको मृत्यु भएको छ ।
दोलखा चरिकोटकी ४७ बर्षीय भुजेललार्इ मंगलबार राती १० बजे जीपले ठक्कर दिएको थियो ।
जीपले ठक्क दिएपछि गम्भीर घार्इते भएकी भुजेललार्इ उपचारका लागि सिनामंगलस्थित काठमाडाैं मेडिकल कलेज लगिएपनि सवा १० बजे उनको निधन भएको हो ।
प्रहरीले ठक्कर दिने जीप र चालकलार्इ नियन्त्रणमा लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया